३० कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

इन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनाको स्वागत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन गर्न आएका अतिथिहरुलाई स्वागत गरेका छन्। उनीहरुको सम्मानमा महानगरपालिकाले स्वागत कार्यक्रम आयोजना गरेको थियो । महानगरपालिकाको निमन्त्रणामा यँया (इन्द्रजात्रा) अवलोकनका लागि ३ वटा देशका ५ वटा नगर र एउटा संस्थाबाट