२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

रियलमी ११ प्रो ५जी सिरिज नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । रियलमी ११ प्रो सिरिज ५जी नेपाली बजारमा उपलब्ध भएको छ । रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जी गरी दुई भेरीयन्टहरु नेपाली बजारमा सार्वजनिक गरिएको हो । रियलमी ११ प्रो प्लस ५जी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन हो जसले फोटोग्राफीमा रुची राख्नेहरुको लागि एउटा