२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

हवाई मार्ग हुदै अमेरिका लैजाने प्रलोभन देखाई २ करोड २६ लाख ठगि गर्ने ब्यक्ति पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ गरेका छन् । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका २७ का ३४ वर्षीय कमल तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभ लालच र भ्रममा पारी अवैधानिक