काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । बुधबार सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ३ करोड ७५ लाख कित्ता आइपीओ सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ता (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण