२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

सुन तस्करी प्रकरणः पक्राउ पर्नेको संख्या १६ पुग्यो

काठमाडौं । एकसय किलो सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको हो । भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरे अपरेटर सरोज श्रेष्ठ, भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन