काठमाडौं । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । सोमबार (आज) छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन (आइतबार) छापावला सुन प्रतितोला १ लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी