काठमाडौं । कनेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको अधिकांश सूचकहरुमा सुधार देखिएको छ । गत आवको चौथो त्रैमाससम्म आईपुग्दा बैंकले १ अर्ब ४५ करोड ९२ लाख ६२ हजार रुपैयाँ खुदनाफा कमाएको छ । जुन अघिल्लो आवको