२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

धितोपत्र बोर्डले दियो थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स, को–कोले पाए ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) थप कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । बोर्डले थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिइएको हो । बोर्डको साउन ४ गतेको निर्णयानुसार ती कम्पनीलाई लाइसेन्स दिएको हो । धितोपत्र व्यवसायी(धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी