२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

भव्य रुपमा सम्पन्न भयो राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३४ औ वाषिकोत्सव

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३४ औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहका बीच ३४ औं वार्षिकोत्सब मुल कार्यक्रमको समुदघाटन गरे । सो अवसरमा महासचिव पोखरेलले उत्कृष्ठ कार्यसम्पादनमा आफ्नो क्षमता प्रमाणित गरी सकेका संस्थानहरुका कर्मचारीको सेवा सुविधा बृद्धिमा सरकारले सहयोगपूर्ण