काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरले आइपीओमा आवेदन दिने आज अर्थात साउन ५ गते अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आवेदन दिने आज अन्तिम मौका रहेको हो । बैदेशिक रोजगारीमा गएका नेपालीहरुले आवेदन दिने समय भने यसअघि नै समाप्त भइसकेको छ । कम्पनीले असार