२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

दुई म्युचुअल फण्डको सेयरमा नकरात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३१ अंकले बढेर २१६३.९२ बिन्दुमा बन्द भएको छ । बिहीबार ३ अर्ब ५ करोड २४ लाख १० हजार ६५९ रुपैयाँको कारेबार भएको हो । आज दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । सिटिजन म्युचुअल फण्ड २, कुमारी इक्विटी फण्डको सेयरमा नकरात्मक सर्किट लागेको