२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

प्रभु महालक्ष्मी लाइफको सीइओमा भट्टराई नियुक्त: बीमा प्राधिकरणले दियो स्वीकृति, को हुन् उनी ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रमेश कुमार भट्टराईको नियुक्ति भएका छन् । भट्टराईको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ । भट्टराईलाई मर्जरपछिको आगामी ४ वर्षको लागि कम्पनीको सीइओमा नियुक्त गरिएको हो । प्रभु लाइफ र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोबार आगामी