२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

इप्पानको विधान संसोधनका लागि पोखरेलको नेतृत्वमा मस्यौदा समिति गठन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को विधान संसोधन तथा पुर्नलेखनका लागि भानुभक्त पोखरेलको नेतृत्वमा समिति गठन भएको छ । गत जेठ ३२ गते सम्पन्न २१ औं साधारणसभाको निर्णयअनुसार संस्थाको विधान मस्यौदा गर्न इप्पानका सल्लाहकारसमेत रहेका भानुभक्त पोखरेल संयोजक रहने गरी ’विधान संसोधन तथा पुर्नरलेखन मस्यौदा समिति’ गठन