२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

ललिता निवास प्रकरणमा दोषी मेरो पार्टी अध्यक्ष भए पनि कारबाही हुनुपर्छः प्रेम आले

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले ललिता निवास प्रकरणमा दोषी जो भए पनि कारबाही गर्नु पर्ने बताएका छन् । काठमाडौंमा आयोजित ‘दृष्यमा खप्तड’ कार्यक्रमबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् । ललिता निवास प्रकरणमा दोषी आफ्नो पार्टी अध्यक्षसमेत रहेका माधव नेपाल भए पनि कारबाही गर्नु पर्ने बताएका हुन्