काठमाडौं । थप चार कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । चार कम्पनीले हकप्रद सेयर निष्कासन अनुमतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । लिबेट्री इनर्जी कम्पनीले १ः०.५ अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ७५ लाख कित्ता