२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

नेप्सेमा रावा इनर्जीको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक आइपीओ सूचीकृत भएको छ । मंगलबार रावा इनर्जी लिमिटेडको आइपीओ सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरुमा सवतरण गरि वैदेशिक रोजगारीकारहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारीहरुलाई पनि ८ लाख ४० हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको १९