३० कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

क्यानडा पठाई दिने भनी साढे ३४ लाख अनलाईन मार्फत ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल इन्स्ट्राग्रामको टाइमलाइन स्टोरीमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारको लागि क्यानडा पठाई दिने भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की माछापुच्छ्रे गाउँपालिका ६ ठेगाना भएका ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरी राजविराज नगरपालिका ४ ठेगाना भएका ३५