२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

सबै बैंकमा एउटै ब्याजदर कसरी हुन्छ ? बैंकहरुले आफू अनुकुल निर्धारण गर्न पाउनुपर्छ: पूर्व बैंकर कुँवर

काठमाडौं । पुर्व बैंकर पर्शुराम कुँवर क्षेत्रीले बैंकको ब्याजदर निर्धारण बजारले नै गर्नुपर्ने बताएका छन् । खुल्ला बजारको अवधारणमा बैंकको व्याजदर निर्धारण गर्न कुनै पक्षले एकरुपताको अभ्यास गर्न नहुनेमा जोड दिएका उनले सबै बैंकमा एउटै ब्याजदर हुँदा बजार प्रतिष्पर्धी बन्न नसकेको बताएका हुन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)