२७ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

बागलुङ समाज जापानको प्रवक्तामा रामु खत्री

काठमाडौं । बागलुङ समाज जापानको प्रवक्तामा राजु खत्री मनोनित भएका छन् । समाजको पछिल्लो कार्यसमिति विशेष बैठकले खत्रीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । समाज स्थापनाकालदेखि हालसम्म खत्रीले गरेको भुमिकालाई मध्येनर गर्दै प्रवक्ताको जिम्मेवारी दिएको समाजका महासचिव सचिन आचार्यले बताए । खत्री निलुवा समाज जापनको वरिष्ठ उपाध्यक्ष समेत रहेका