काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले पहिलो सफलता पाएको छ । पाकिस्तानसँगको खेलमा नेपालका लागि करण केसीले पहिलो विकेटका रूपमा फखर जमानको विकेट लिए । जमान २० बलमा १४ रन बनाउँदै आउट भए ।