३० कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि अर्थात भदौ १४ गते देशभर सार्वजनिक बिदा दिने भएको छ । बिहिबार रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्वको अवसरमा देशभर सार्वजनिक बिदा हुने भएको हो । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सूर्योदय भन्दा अगाडि