काठमाडौं । केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले विगत ८ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ । चालकहरुको रोजाइ र बजारको मागलाई ध्यानमा राखी नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ्गले २०१५ मा आयात शुरु गरि आएको हो । अहिले बजारमा केटि एमले बेनेलीको १२५ सिसि देखि ७५२ सिसि सम्मको