२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

असार २९ गतेदेखि नेसनल हाइड्रोपावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । नेसनल हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले असार २९ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले १०ः५ अनुपातमा ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसमा ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको