२७ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

२० जनालाई कृतिम अंग प्रदान गर्न सनराइज बैंकले दियो २ लाख ७५ हजार

काठमाडौं । सनराइज बैंकले मदेश प्रदेशको वीरगंजमा अंगभंग भएका २० जानलाई व्यक्तिहरुलाई कृतिम हात तथा खुट्टा प्रदान गरेको छ । कम्पनीले रोटरी क्लब, वीरगंजमा असार ७ गते बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादबले सिएसहार प्रमुख सुमन थापा तथा बैंकका वीरगंज शाखा प्रमुख केदार सिंहको