३० कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

सिटिजन्स बैंकको लुम्बिनी प्रदेशस्थित शाखा कार्यालय स्थानान्तरण हुने

काठमाडौं । सिटिजन्स बैंकले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंककले लुम्बिीनी प्रदेश सैनामैना नगरपालिका वडा न. १ को सञ्चालनमा रहेको रानीबगिया शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो । भदौ ५ गते देखि हाल सञ्चालन भइरहेको भवनबाट ५० मिटर दुरीमा सोही वडामा अवस्थित भवनबाट सम्पुर्ण बैंकको कारोबार सञ्चालन हुने