काठमाडौं । बिहीबार होल्टी होटेलको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । उक्त दिन होटेलको सर्वाधिक सेयर कारोबार भएको हो । साताको अन्तिम कारोबार दिन सोल्टीको १३ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार आज कम्पनीको २ लाख ९५ हजार ६७७ कित्ता सेयर