२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

एक कम्पनीको सेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा एकल अकंको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अकंले घटेर २०४२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब १६ करोड २८ लाख १०