२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

मौद्रिक नीतिबाट ठुलो अपेक्षा नराख्न गभर्नर अधिकारीको आग्रह, छुट सुविधा नआउने संकेत

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटको सीमा भित्रै रहेर मौद्रिक नीति आउने बताए । नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले बजेटको सिमा भित्रै रहेर मौद्रिक नीति आउने बताएका हुन् । आगामी आवको मौद्रिक नीतिमा धेरे ठुलो अपेक्षा