२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

तीन महिनादेखि एउटै ब्याजदर: बैंकहरुले सार्वजनिक गरे स्थिर ब्याजदर, कर्जाको भने केही घट्यो

काठमाडौं । वाणिज्य बैंकहरुले आगामी असार महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले गत बैशाख महिनादेखि कै ब्याजदरलाई यथावत राखेर सार्वजनिक गरेका छन् । बैंकहरुले आगामी असार महिनामा बैंकहरुको निक्षेपको ब्याजदर यथावत राखेका हुन् । गत मंगलबार बसेको नेपाल बैंकर्सको बैठकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो