काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयरमा २३ करोड ६६ लाख ४३ हजार १०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात जेठ ३१ गते साँझ ५:०६ बजेसम्म २५ हजार ४१७ जना आवेदकले २३ लाख ६६ हजार ४३१ कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले जेठ २२