२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

बिचौलियाले फाइदा उठाउँदा महँगियो प्याजको भाउ: चार गुणाले बढ्यो मूल्य, कालोबजारी समेत सुरु

काठमाडौं । गत जेठ १६ गते प्याजको मूल्य प्रतिकित्ता औसतमा ३५ रुपैयाँ थियो । तर, त्यसपछिको दुई हप्तामै प्याजको भाउ आकासिएको छ । १५ दिनमै प्याजको मूल्य चार गुणासम्म वृद्धि भएको हो । सरकारले प्याजको भन्सार शुल्क बढ्ने भनेपछि बजारमा यसको मूल्य वृद्धि भएको छ । जेठ ३१ गते बुधवारसम्म