३० कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

सानिमा रिलायन्स लाइफले माग्यो छ वटा प्रदेशका लागि कर्मचारी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशि गर्दै छ प्रदेशका लागि कर्मचारी मागेको हो । कम्पनीले कोशि प्रदेशका बिर्तामोड शाखा, गौरदाह उपशाखा, ओखलढुङ्गा उपशाखा मधेश प्रदेशका बरहथवा उपशाखा, हरिवन शाखा लागि कर्मचारी मागेको छ । त्यस्तै, बाग्मती प्रदेशका बत्तीसपुतली उपशाखा, सामाखुसी