काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले शाखारहित बैंकिङ्क सेवा मार्फत कारोबार सजगता अपनाउन आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै महानगरपालिका तथा उपमहानगरपालिका बाहेकका बैंक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारीक प्रतिनिधि नियुक्त गरी शाखा रहित बैंकिङ्क सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ । बैंकको आधिकारिक