२९ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

पुँजी बजार कमजोर हुने नीति लिन्न: अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले सेयर बजारमा कमजोर बनाउने नीति नलिने बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । उनले सेयर बजारमा समिति व्यक्ति हावी हुने कार्यको अन्त्य हुनुपर्नेमा जोड दिए । ‘धितोपत्र बोर्ड सेयर बजारलाई स्वस्थ्य र बजार विस्तार