काठमाडौं । नेपाल रिपब्लिक मिडियाले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपीओमा २० हजार ७९१ जनाको कुल ६ लाख ८८ हजार १५० कित्ताको लागि आवेदन दिएका थिए । माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट आइपीओ बाँडफाँट भएको हो । जस मध्ये ४३