२९ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

आइएमई लाइफ बन्यो प्रिमियम मूल्यमा आइपीओ ल्याउने पहिलो जीवन बीमा कम्पनी, बोर्डबाट पायो अनुमति

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्काशनका लागि अनुमति पाएको छ । कम्पनीले मंगलबार नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट प्रिमियम मूल्यमा आइपीओ निष्काशनका लागि अनुमति पाएको हो । योसंगै आइएमई लाइफले नेपाली बीमा क्षेत्रको पहिलो प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने कम्पनी बनेको छ । कम्पनीले १०० रुपैयाँ