२९ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

निरन्तर घट्दै खाने तेलको निर्यात: दोहोरो अंककै दरमा घट्यो सोयाविन, पाम र सूर्यमुखी तेलको निकासी

काठमाडौं । खाने तेल (भटमास, पाम र सूर्यमुखी) को निकासीमा भारी गिरावट आएको छ । नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा पाम तेल पहिलो नम्बरमा छ भने सायोविन पाँचौं स्थानमा छ । तर, पछिल्लो समय यस्तो तेलको निर्यात दोहोरो अंकमा घटेको छ । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र (टिईपीसी) बाट