काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले छैटौ बाषिकोत्सवको अवसरमा अभिकर्तालाई जीवनशैलीसंग सम्बन्धित रोगहरुका बारेमा वेभिनार आयोजना सम्पन्न गरेको छ । कम्पनीले जीवनशैलीसंग सम्बन्धित रोगहरुका बारेमा जानकारी गराउन आरुष लाइफस्टाइल अस्पतालसंग समन्वय गरी आफ्ना तीन सयभन्दा बढी अभिकर्तालाई जुम वेभिनारको आयोजना गरेको हो । उक्त अवसरमा आरुष लाइफस्टाइल अस्पतालबाट डाक्टरद्वय सन्तोष शाक्य