काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति साउन १५ गतेभित्र नै ल्याउने तयारी रहेको बताए । इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा गर्भनर अधिकारीकले यस्तो बताएका हुन् ।उनले आगामी साउन १५ सम्म ल्याईसक्ने मौद्रिक नीतिले पनि ६ प्रतिशतको आर्थिक