काठमाडौं । आगामी असोज दोस्रो साता राजधानीको भृकसटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले असोज १० देखि १४ गतेसम्म एक्स्पो आयोजना गर्न लागेको हो । राजधानीमा एक्स्पोको लञ्चिङ कार्यक्रमको आयोजना गरि आयोकजले एक्स्पोका सम्बन्धमा औपचारिक जानकारी गराएको हो । इभेण्ट