२९ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

लुम्बिनी विकास बैंकले ऋणपत्रमा आवेदन दिने समय थप

काठमाडौं । लुम्बिनी विकास बैंकले ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय जेठ ३० गतेसम्म पुराएको हो । माग बमोजिम आवेदन परेपछि भने जुनसुकै समयमा बन्द गर्ने सक्ने कम्पनीले जनाएको छ । कम्पनीले जेठ १६ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन