२९ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

एलिट क्यापिटलद्धारा रिलायबल लाइफको सेयर प्रत्याभूति

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले प्रिमियम मुल्यमा आइपिओ निष्काशन गर्न लागेको रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको सेयर अण्डर राईटिग (धितोपत्र प्रत्याभूति) गरेको छ । बुधवार एलिट क्यापिटल र रिलायवल लाइफ बिच यस सम्बन्धि सम्झौता भएको हो । एलिटले रिलायवलको ५४ करोड बराबरको धितोपत्र प्रत्याभूति गरेको हो । यस सम्बन्धि सम्झौतामा