२९ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

छुट्नु होला है ? युनिक नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । युनिक नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज (जेठ १७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ११ गतेदेखि जेठ ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन