काठमाडौं । सोल्टी होटल लिमिटेडले पुरानो नगद लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीको विभिन्न साधारण सभाबाट पारित लाभांश बुझिलिन भनेको हो । हालसम्म लाभांश नलिएका सेयरधनीहरुले कम्पनीको सेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा सम्पर्क राख्न कम्पनीले अनुरोध गरेको छ । पाँच वर्षसम्म कुनै लगानीकर्ताको दाबी प्रस्तुत हुन