काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ । कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेको कारण २०७८ जेठ १६ गतेसम्म व्यतित भएका बीमालेखहरु २०८० जेठ १७ गतेदेखि असार २५ गते भित्र पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा छुट प्रदान गर्ने भएको हो