काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले क्रेडिटकार्ड सेवा आजबाट सुरुवात गरेको छ । बैंकले आज (जेठ १२ गते) शुक्रबार देखि औपचारिक रुपमा ग्राहकहरुको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकको २९औं वार्षिकोत्सवको अवसरमा भिसा क्रेडिटकार्ड सेवाको सुभारम्भ गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले बैंकको केन्द्रीय कार्यालयमा