काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कर्मचारी संघको अध्यक्षमा हरि बहादुर खड्का निर्विरोध चयन भएका छन् । संघको विशेष अधिवेशनबाट खड्का अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनले २१ सदस्यीय संघ गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा रुद्र तामाङ, उपाध्यक्षमा उमेश खत्री, उपाध्यक्षमा सेवक राय, महासचिवमा उद्धव विडारी,,