काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले कार्ड एण्ड डिजिटल बैकिङ्ग अन्तर्गत अफिसर लेभल देखि म्यानेजरियल लेभलमा २ जना, मिस युनिट अन्र्गत जुनियर अफिसरमा १ जना, नेटवर्क एण्ड सिस्टम एडमिनिस्ट्रेटर अन्तर्गत