२९ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

इन्फिनिटी लघुवित्तको २० प्रतिशत बोनस वितरण सुरु

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस वितरण गरेको हो । कम्पनीले गत फागुन १३ गते छैटौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् वितरण गरेको हो । कम्पनीले २० प्रतिशत बोनस शेयर