२९ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी लिन आग्रह

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितहरुले लिन आउन अनुरोध गरेको छ । कम्पनीमा विभिन्न समयमा परेको सम्पत्ति बीमा, इन्जिनियरिङ्क बीमा, मोटर बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा, विविध बीमा, बालि तथा पशुपन्छी बीमा तथा लघु बीमाका दाबीहरुको दाबी निवेदन प्राप्थ भएको र सो पश्चात सम्पर्कमा